टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको ग्रामथान तथा दमक शाखाको औपचारिक उद्घाटन


टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा मोरङ्ग जिल्ला स्थित ग्रामथान शाखा र झापा जिल्ला स्थित दमक शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकद्वारा आज २०७४-०९-२३ गते आइतबारका दिन आयोजित छुट्टाछुट्टै विशेष कार्यक्रमका बीच दुवै शाखाको  उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री चिन्तामणि शिवाकोटीज्यूले गर्नुभयो । यसैसाथ बैंकको शाखा संख्या ३५ र ४ एक्सटेन्सन काउन्टर गरी कुल ३९ पुगेको छ । साथै निकट भविष्यमा बैंकले थप १ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर थप्दै चांडै नै कुल शाखा संख्या ३६ र एक्सटेन्सन काउन्टर ५ पुर्याउने लक्ष्यका साथ काम भइरहेको कुरा सहर्ष जानकारी गराउदछौ । 
धन्यवाद !
 
 
मनोज खड्का
नायब प्रमुख कार्यकारी अधिकृत         
मितिः २०७४ पौष २३ गते, आइतबार

Our Products and Services

  • Home Loan

  • TDBL VISA Debit Card

  • TDBL Locker Service

  • Mobile Banking

  • TDBL VISA Travel Card

  • TDBL I-Banking

  • TDBL PoS Machines

Contact Us

Tourism Development Bank Ltd.
Corporate Office
Gyneshwor,Kathmandu, Nepal
Tel: 977-1-4445150, 977-1-4445151,​977-1-4445152,​977-1-4445153,977-1-4445154,​977-1-4445155
Fax: 977-1-4485576
GPO Box No : 23500,
SWIFT : TDBLNPKA
E-mail : info@tdbl.com.np